मेहन्दी, जसलाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरिरका भागहरूलाई सजाउन प्राचिन कालदेखि प्रयोग गरिदै आएको वनष्पतीय सामग्री हो । यसलाई हात, खुट्टा आदिमा लगाइन्छ । सन् १९९० को दशक देखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ ।

हातमा लगाएको मेहंदी
मेहंदी

मेहन्दी लगाउनको लागि हिना नामक विरूवा/झाडीको पातहरूलाई सुकाएर पिसिन्छ । त्यसपछि यसको पेस्ट बनाएर लगाइन्छ । केही घन्टा पछि यसले छालामा रातो-मरुन रङ्ग दिन्छ, जुन केहि हप्ता सम्म रहिरहन्छ।

सन्दर्भ सम्पादन गर्नुहोस्


  • Arabic mehndi design, Mehendi मा डिजाइन गर्न एक सरल ट्यूटोरियल