मेट्रिक्स
सङ्ख्या, सङ्केत, हरूको आयतकर प्रस्तुति नै मेट्रिक्स हो ।

Each element of a matrix is often denoted by a variable with two subscripts. For instance, a२,१ represents the element at the second row and first column of a matrix A.
पंक्ति र लहरका रूपमा संख्याहरूको आयताकार प्रस्तुति नै मेट्रिक्स हो ।
मेट्रिक्स गुणनफल नियमसम्पादन
- सङ्घीय नियम
- वितरण नियम
- बाँया
- दाँया
- सकेलर गुणनफल नियम
सन्दर्भ सामग्रीहरूसम्पादन
विकिमिडिया कमन्समा मेट्रिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |