मेची अन्चल अस्पताल झापा जिल्लाको सदरमुकाम भद्रपुरमा सञ्चालित छ। यो अस्पताल ११० सैयाको रहेको छ।