मुहम्मद हिदायतुल्लाह

मुहम्मद हिदायतुल्लाह, (१७ डिसेम्बर १९०५ - १८ डिसेम्बर १९९२) भारत के पहले मुस्लिम मुख्य न्यायाधीश भए। उनले दुइ पल्ट भारतका कार्यवाहक राष्ट्रपतिको रूपमा पनि कार्यभार संभाले। यसका साथै उनी एउटा अर्को कार्यकालकोलागि भारतका छैटौँ उपराष्ट्रपति पनि रहे। नया रायपुरमा स्थित हिदायतुल्लाह राष्ट्रिय विधि विश्वविद्यालयको नाम उनको नाममा राखिएको छ।

मुहम्मद हिदायतुल्लाह
भारतका छैटौँ उपराष्ट्रपति
कार्यकाल
३१ अगस्ट १९७९ – ३० अगस्ट १९८४
राष्ट्रपतिनीलम संजीव रेड्डी
पूर्वाधिकारीबासप्पा दनप्पा जत्ती
उतराधिकारीरामास्वामी वेंकटरमण
भारतका कार्यवाहक राष्ट्रपति
कार्यकाल
20 जुलाई 1969 – 24 अगस्ट 1969
पूर्वाधिकारीवराहगिरी वेंकट गिरी
उतराधिकारीवराहगिरी वेंकट गिरी
भारतका एघारौँ मुख्य न्यायाधीश
कार्यकाल
25 फेब्रुअरी 1968 – 16 डिसेम्बर 1970
नामाङ्कन कर्ता(परम्परा अनुसार उनी वरिष्ठ न्यायाधीश थिए )
पूर्वाधिकारीकैलाश नाथ वांचू
उतराधिकारीजयंतिलाल छोटालाल शाह
व्यक्तिगत विवरण
राजनीतिक दलस्वतन्त्र

स्रोत सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्