मजेत्रो स्त्रीहरूको शिरमा एक फेरो लगाई बाँधेर परिधान गर्ने वस्त्र हो। पुरुषको टोपीको समानान्तर हो, मजेत्रो। बिहेमा खास गरी रातो मजेत्रो ओडछन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्