मुकुल आनन्द
भारतीय चलचित्र क्षेत्रका एक निर्देशक
मुकुल आनन्द (११ अक्टोबर १९५१ - ७ सेप्टेम्बर १९९७) भारतीय चलचित्र क्षेत्रका एक निर्देशक थिए। उनी अनुभवी चलचित्र पटकथा लेखक इन्दर राज आनन्दको भतिज र अभिनेता तथा निर्देशक टिनू आनन्दका भाइ थिए।
मुकुल आनन्द | |
---|---|
जन्म | बोम्बे, बोम्बे राज्य, भारत | ११ अक्टोबर १९५१
मृत्यु | ७ सेप्टेम्बर १९९७ मुम्बई, महाराष्ट्र, भारत | (उमेर ४५)
पेशा | चलचित्र निर्देशक |
जीवनसाथी | अनिता |
सन्तान | मिखाइल, अलिस्का |
आफन्त | इन्दर राज आनन्द, टिनू आनन्द |
करियर
सम्पादन गर्नुहोस्मुकुलले चलचित्र निर्देशकको रूपमा सन् १९६४ मा प्रदर्शन गरिएको 'कानून क्या करेगा' नामक चलचित्रबाट गरेका थिए जुन हलिउडको चलचित्र 'केप फिअर'बाट प्रेरित थियो।
प्रसिद्धि
सम्पादन गर्नुहोस्सन् १९९२ मा प्रदर्शन गरिएको बलिउड चलचित्र 'खुदा गवाह'को उत्कृष्ट निर्देशनको लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ निर्देशक पुरस्कार प्राप्त गरेका थिए।