मीरा सन्याल (मीरा हिरानन्दानी, १५ अक्टोबर १९६१) भारतमा रहेको रोयल बैङ्क अफ स्कटल्यान्डको भूतपूर्व कार्यकारी अधिकृत र अध्यक्ष हुन् । उनी एबिएन एमरो बैङ्कको मुख्य कार्यकारी अधिकारी समेत भइसकेकी छिन् ।[१] उनले निर्दलिय प्रत्याशीको रूपमा वर्ष २००९ मा साउथ मुम्बई सीटबाट लोकसभा चुनाव लड्ने फैसला लिइन् । उनी लामोसमय देखि सामुदायिक विकास कार्यक्रमहरू र नीतिगत सुधारहरूमा लागि रहेकी छिन् ।[२] वर्तमानमा उनी एक राजनीतिज्ञको रूपमा आम आदमी पार्टी सँग जुडेकी छिन् तथा २०१४ को लोकसभा चुनावको प्रत्याशी हुन्।[३]

मीरा सन्याल
Meera Sanyal
जन्म (1961-10-15) १५ अक्टोबर १९६१ (उमेर ६२)
कोच्चि, भारत
वासस्थानमुम्बई, भारत

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Boardroom to ballot: The journey of ABN AMRO's Meera Sanyal
  2. दुर्गेश उपाध्याय (११ अप्रिल २००९), "मीरा सान्याल: नयाँ बदलावको नयाँ चेहरा", बीबीसी हिन्दी, अन्तिम पहुँच २७ दिसेम्बर २०१३ 
  3. "सिब्बलको बिरुद्ध आशुतोष, गडकरीको अगाडि हुन्छिन दमानिया", नवभारत टाईम्स, १७ फेब्रुअरी २०१४, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्