मीना परान्डे (जन्म: १२ डिसेम्बर १९३१) भारतीय टेबल टेनिस खेलाडी हुन्।[१][२] उनी सन् १९४८ देखि सन् १९६५ सम्म सक्रिय टेबल टेनिस खेलाडीको रूपमा उनी चौथो पटक सम्म भारतीय टेबुल टेनिस राष्ट्रिय च्याम्पियन रहेकी थिइन्। मीनाले सन् १९५४ मा भारतको प्रतिनिधित्व गर्दै इङ्ल्यान्डमा आओर सन् १९५६ जापानमा सम्पन्न अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनीले टेबुल टेनिस खेल प्रशिक्षण नागपुरको श्री चन्दोरकरबाट प्राप्त गरेकी थिइन्। भारतीय रेलवेबाट सेवानिवृत्त भए पछि उनीले सन् १९६५ देखि सन् १९८५ सम्म धेरै नयाँ टेबल टेनिस खेलाडीहरूको प्रशिक्षण गरेकी थिइन् ।

सन् १९५० मा मीना

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रतिष्ठा गमावलेला पुरस्कार!", लोकसत्ता (mr-INमा), १८ फरवरी २०१८, अन्तिम पहुँच ४ मार्च २०१९ 
  2. Division, Publications, Women of India (अङ्ग्रेजीमा), Publications Division Ministry of Information & Broadcasting, आइएसबिएन 9788123022840, अन्तिम पहुँच ४ मार्च २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्