मीडियाविकि वार्ता:Minoredit

"मामुली" शब्द नेपालीमा धेरै प्रयोग गरिंदैन। यसको सट्टा "सानो", "साधारण" वा अरु केही राख्न उचित होला जस्तो छ।--युकेश 17:56, 19 जेनवरी 2007 (UTC)

  •   ठिक छ - राजेश 18:41, 19 जेनवरी 2007 (UTC) ।
"Minoredit" पृष्ठमा फर्कनुहोस्।