मिस्टर भर्जिन एक यौन मनोविज्ञानमा आधारित नेपाली चलचित्र हो।यो चलचित्र २०७५ साल भदौ १ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनी भएको थियो।मुख्यगरी यो चलचित्र तीन युवाको यौन मनोविज्ञानमा आधारित छ ।

मिस्टर भर्जिन

कलाकारहर सम्पादन गर्नुहोस्

  • गौरव पहारी
  • विजय बराल
  • कमलमणि नेपाल
  • विशारद बस्नेत(डेब्यु)
  • मरिष्का पोखरेल
  • भोलाराज सापकोटा
  • रवीन्द्र झा
  • सिर्जना सुब्बा

संगीत सम्पादन गर्नुहोस्

  • ए मेरो थुम्कि नलाउ बाडुल्की...

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्