मिस्टर एक्स (२०१५ चलचित्र)

मिस्टर एक्स भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन विक्रम भट्टले गरेका हुन् । यो चलचित्रमा १७ अप्रिल २०१५ मा सिनेमाघरहरूमा प्रदर्शित भएको थियो ।[१]

मिस्टर एक्स
प्रचार छवि
निर्देशकविक्रम भट्ट
लेखकशगुफ्ता रफीक
निर्मातामुकेश भट्ट
(प्रस्तोता)
महेश भट्ट
मुख्य कलाकारइमरान हाशमी
छायाङ्कनप्रवीण भट्ट
सम्पादनकुलदीप महन
सङ्गीतजीत गांगुली
अंकित तिवारी
अंकुर तिवारी
प्रदर्शन मिति
  • १७ अप्रिल २०१५ (2015-04-17)
देशभारत
भाषाहिन्दी

कलाकार सम्पादन गर्नुहोस्

निर्माण सम्पादन गर्नुहोस्

यस चलचित्रको बारेमा २०१३ मा बताइएको थियो । यस चलचित्रमा इमरान हाशमीलाई मिस्टर एक्सको भूमिकाको लागि लिइएको थियो ।[२]

प्रचार सम्पादन गर्नुहोस्

यस चलचित्रको प्रचारको लागि इमरान हाशमी १७ अप्रिल २०१५ मा सीआईडीमा मिस्टर एक्सको भूमिकामा नै गए र अपराधीलाई समातेर सीआईडीलाई सहायता गर्दै गरेको देखाइएको थियो ।

गीत सम्पादन गर्नुहोस्

मिस्टर एक्स
को साउन्डट्र्याक एल्बम
जारी२७ मार्च २०१५
शैलीचलचित्रको गाना
लम्बाइ२९:३९
लेबलसोनी संगीत इण्डिया
मिस्टर एक्सको एकल गीतहरू
  1. "तू जो है"
    प्रदर्शित: १६ मार्च २०१५ (2015-03-16)
  2. "मिस्टर एक्स (शीर्षक गीत)"
    प्रदर्शित: १९ मार्च २०१५ (2015-03-19)

यस चलचित्रमा अंकित तिवारी द्वारा गाइएको गीतलाई मार्च २०१५ मा प्रदर्शित गरियो । यो महेश भट्टको पहिलो चलचित्र हो जसमा उनले गाना गाएका छन् ।

क्र.सं.शीर्षकगायकलम्बाइ
१."तेरी खुशबू (पुरुष)"अरिजीत सिंह५:४२
२."तू जो है"अंकित तिवारी४:५५
३."मिस्टर एक्स (शीर्षक गीत)"महेश भट्ट, मिली नायर३:३६
४."तेरी खुशबू (महिला)"नीति मोहन५:४२
५."साद शुक्राना"अंकित तिवारी५:०५
६."अलिफ से"अंकित तिवारी, नीति मोहन४:३७
कुल लम्बाइ:२९:३९

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mr X Trailer: Emraan Hashmi impresses in invisible avatar", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच ५ मार्च २०१५ 
  2. "Fox and Vishesh films tie up for a 3 film deal", bollywoodhungama.com, २२ अक्टोबर २०१३, अन्तिम पहुँच २५ फेब्रुअरी २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्