तन्मय भट्ट

भारतीय स्ट्यान्ड अप कमेडियन, लिपि लेखक, निर्माता, र कमेडी स्केच समूह अल इंडिया बक्चोद (एआइबी) को सह

तन्मय भट्ट एक भारतीय स्ट्यान्ड अप कमेडियन, लिपि लेखक, निर्माता, र लोकप्रिय कमेडी स्केच समूह अल इन्डिया बक्चोद (एआइबी) को सह-संस्थापक हुन् । [२]उनको कमेडी करियर धेरै विवादास्पद छ । तन्मय भट्टले लता मंगेशकरसचिन तेन्दुलकरको विवादास्पद भिडियो बनाएका थिए र यसका लागि प्रयोग गरिने शब्दावलीको धेरै नै आलोचना गरिएको थियो ।[३]#मीटू अभियान र सोशल मिडियामा एआईबीको निरन्तर ट्रेलिंग पछि एआइबी ले एक बयान जारी गर्दै तन्मय भट्ट र गुरसिमरन खम्बालाई संस्थाबाट अलग गरेका छन्। [४]

तन्मय भट्ट
तन्मय भट्ट अल इन्डिया बक्चोद को कार्यलयमा
जन्म (1987-06-23) २३ जुन १९८७ (उमेर ३६) in भारत [१]
राष्ट्रियताभारतीय
पेशालेखक,हास्य अभिनेता
कार्यकाल२००९-वर्तमान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bhatt, Shephali, "Meet the next-gen of AIB", Economic Times, २०१७-१२-२३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Chatterjee, Rituparna (२७ मे २०१२), "अल इन्डिया बक्चोद: स्टैंड-अप अपको नवीनतम प्रतिभा तन्मय भट्ट र गुरसिमरन खम्बालाई भेट्नुहोस्", IBN Live, २०१५-०२-१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१५ मिति
  3. "तन्मय भट्टबाट घृणा लाग्छ: जावेद अख्तर", https://www.bbc.com, ३१ मे, २०१६, अन्तिम पहुँच जनवरी १२ २०१९ 
  4. "एआइबीबाट अलग भए तन्मय भट्ट, संस्थापक गुरसिमरन खम्बा मा पनि लाग्यो गंभीर आरोप", https://hindi.news18.com, ८ अक्टोबर, २०१८, अन्तिम पहुँच जनवरी १२ २०१९