पावल-माइकल डोरिया फुको (ब्रिटिस: /ˈfk/ FOO-koh, अमेरिकी: /fˈk/ foo-KOH;[१] फ्रान्सेली: [pɔl miʃɛl fuko] (सन् १९२६ अक्टुबर १५- सन् १९८४ जुन २५) एक फ्रान्सेली दार्शनिक, विचारहरूको इतिहासकार, लेखक, राजनीतिक कार्यकर्ता, साहित्यकार र आलोचक थिए। फुकोका सिद्धान्तहरू मुख्यतया शक्ति र ज्ञानको बिचको सम्बन्धलाई सम्बोधन गर्दछन्। उनलाई प्रायः उत्तर-संरचनावादी र उत्तर आधुनिकतावादी भने पनि, फुकोले यसलाई अस्वीकार गरेका थिए।[२] उनको विचारहरू विशेष गरि सञ्चार अध्ययन, मानवशास्त्र, मनोविज्ञान, समाजशास्त्र, अपराध विज्ञान, सांस्कृतिक अध्ययन, साहित्यिक सिद्धान्त, नारीवाद, मार्क्सवाद र आलोचनात्मक सिद्धान्तमा काम गर्ने शिक्षाविद्हरूलाई प्रभाव पारेको हुन्छ।

मिसेल फुको
जन्म१५ अक्टुबर १९२६
पाटियर्स, फ्रान्स
मृत्यु२५ जुन १९८४(1984-06-25) (उमेर ५७)
पेरिस, फ्रान्स
Era२०औँ शताब्दीका दार्शनिक
क्षेत्रपश्चिमी दर्शनशास्त्र

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Wells, John C. (२००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Longman, आइएसबिएन 978-1-4058-8118-0 
  2. Burrell, Gibson (१७ फेब्रुअरी १९९८), "Modernism, Postmodernism, and Organizational Analysis: The Contribution of Michel Foucault", in McKinlay, Alan; Starkey, Ken, Foucault, Management and Organization Theory: From Panopticon to Technologies of Self, 1 Foucault and Organization Theory, SAGE Publications, पृ: 14, आइएसबिएन 9780803975477