मिशेल मोनाघन

मिशेल लिन मोनाघन (अङ्ग्रेजी: Michelle Lynn Monaghan; जन्म २३ मार्च १९७६) एक अमेरिकी अभिनत्री हुन् जो मिशन: इम्पसिबल III, किस किस बैंग बैंग, गोन बेबी गोन, मेड अफ अनर, द हार्टब्रेक किड, ईगल आईसोर्स कोडमा अभिनयको लागि जनिने गर्छिन्।

मिशेल मोनाघन
Michelle Monaghan at TIFF.jpg
मोनाघन २०११मा
जन्ममिशेल लिन मोनाघन
(१९७६-०३-२३) मार्च २३, १९७६ (उमेर ४६)
विन्थ्रोप, आयोवा, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल१९९६–हाल सम्म
जीवनसाथीपिटर व्हाईट (२००५–हाल सम्म)
सन्तान

जीवनीसम्पादन

उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यहीबाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् ।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन