मिर्ज्या (चलचित्र)

भारतीय चलचित्र

मिर्ज्या एक भारतीय चलचित्र हो, जसको निर्देशन राकेश ओमप्रकाश मेहेराले गरेका हुन् । यस चलचित्रमा हर्सवर्धन कपूर, सैयामि खेर तथा अनुज चैधरी मुख्य भुमिकामा रहेका छन् । यो चलचित्र ७ अक्टोबर २०१६ मा प्रदर्शित भएको थियो ।[१][२][३]

मिर्ज्या
Mirzya
निर्देशकराकेश ओमप्रकाश मेहेरा
लेखकगुल्जार
निर्मातारोहित खत्तर
राकेश ओमप्रकाश मेहेरा
पि.एस. भारती
राजिव टन्डन
मुख्य कलाकारहर्सवर्धन कपूर
सैयामि खेर
अनुज चैधरी
छायाङ्कनपवल डिलस
सम्पादनपि.एस. भारती
सङ्गीतसङ्खर-इशान-लोय
वितरक
कम्पनीहरू
सिनेस्टान फिल्म कम्पनि
राकेश ओमप्रकाश मेहेरा पिक्चर्स
प्रदर्शन मिति
  • ७ अक्टोबर २०१६ (2016-10-07)
देशभारत
भाषाहिन्दी
बक्स अफिस१.५ करोड

कलकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "WATCH: Harshvardhan Kapoor's 'Mirziya' logo trailer unveiled!", The Times of India, १६ Dec २०१५। 
  2. "Mirzya first look: Sonam Kapoor's brother Harshvardhan turns warrior", The Indian Express, १६ Dec २०१५। 
  3. "First look: Harshvardhan Kapoor, Saiyami Kher in 'Mirzya' teaser", MidDay, १६ Dec २०१५। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्