हर्सवर्धन कपूर

भारतीय अभिनेता

हर्सवर्धन कपूर एक भारतीय चलचित्र क्षेत्रका अभिनेता हुन् । [१][२] उहाँ अभिनेता अनिल कपूर र सुनीता कपूरको पुत्र हुनुहुन्छ।[३] अभिनय गर्नु अघि उनले अनुराग कश्यपको बम्बाई वेल्वेट्मा सहायक निर्देशकको रूपमा काम गरे ।[४]

हर्सवर्धन कपूर
हर्सवर्धन कपूर
जन्म (1990-11-09) ९ नोभेम्बर १९९० (उमेर ३३)
मुम्बई, भारत
मातापितासुनिता र अनिल कपूर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्