मिरेन्डा अट्टो

मिरेन्डा अट्टो (जन्म: १६ डिसेम्बर १९६७) एक अस्ट्रेलियन चलचित्र अभिनेत्री हुन् । मिरेन्डाले अभिनयको सुरूवात १८ वर्षको उमेरमा सन् १९८६ मा गरेकी हुन् । उनी विभिन्न चर्चित चलचित्र स्टुडियोसँग काम गरेर ख्याती कमाउन सफल भइन ।[१]

मिरेन्डा अट्टो
मिरेन्डा अट्टो
जन्ममिरेन्डा अट्टो
(1967-12-16) १६ डिसेम्बर १९६७ (उमेर ५५)
क्विन्सल्यान्ड , अस्ट्रेलिया
पेशाअभिनेत्री
कार्यकाल१९८६ – हालसम्म

चलचित्र शुरुवात सम्पादन


व्यक्तिगत जीवन सम्पादन

फिल्मोग्राफी सम्पादन

अवार्ड तथा मनोनयन सम्पादन

सन्दर्भ सूची सम्पादन

  1. "The Right Stage of Life". The Sydney Morning Herald. 26 September 2005; retrieved 8 April 2007.

बाहिरी लिङ्क सम्पादन