समयौनिक महिलाहरूको हकहितका लागि काम गर्ने एक संस्था भनेको मितिनी नेपाल हो । यस संस्थाको थालनी २००५ देखी भएको हो । यस संस्थाका संस्थापक लक्ष्मी घलान हुन् । [१]

मितिनी नेपाल
चित्र:Mitini Nepal.jpg
प्रकारगैर-सरकारी संस्था
लक्ष्यमहिला अधिकार
स्थान
  • काठमाडौँ

हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्