मिती समय बताउने एक माध्यम हो। यो महिना, वर्ष, गते, वार आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले तिथीपक्षलाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुसार २०२४ साल डिसेम्बर महिनाको १४ तारिख भयो भने आज शनिबार बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी १४/१२/२०२४/शनिबार लेखिन्छ। त्यस पछि आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।