मार्सेल माउस (१० मे १८७२ - १० फेब्रुअरी १९५०)एक फ्रान्सेली समाजशास्त्री हुन ।उनि इमाईल दुर्खीम का भतिजा हुन। माउस ले समाजशास्त्र र मानवशास्त्रको मात्र नभएर त्यो भन्दा बडी योगदान गरेका छन। विश्वको विभिन्न संस्कृतिमा रहेको जादू, बलि प्रथा र उपहार आदनप्रदान जस्ता विषयहरूको विश्लेषण मा उनको बेजोड योगदान छ। उनमा मानवशास्त्री क्लाउड लाभी-स्ट्रॉस को महत्त्वपूर्ण प्रभाव थियो। [१] उनको सबैभन्दा प्रसिद्ध लेख द गिफ्ट (१९२५) हो।

  1. Barth, Fredrik (2005). One Discipline, Four Ways: British, German, French, and American Anthropology. University of Chicago Press, p. 208, Quote: "Marcel Mauss' two most influential followers were Claude Levi-Strauss (b. 1908) and Louis Dumont (1911–1998). The impact of his work on both of them was strong."
मार्सेल मस
जन्म(१८७२-०५-१०)१० मे १८७२
Épinal, Vosges, फ्रेन्च
मृत्यु१० फेब्रुअरी १९५०(1950-02-10) (उमेर ७७)
पेरिस, फ्रन्स
राष्ट्रियताFrench
वैज्ञानिक करियर
क्षेत्र
शिक्षाÉcole des hautes études en sciences sociales (EHESS)
प्रभावइमाईल दुर्खीम
प्रभावित