मुख्य सूची खोल्नुहोस्

मार्टिन भान बरेन

अमेरिकाका अाठैं राष्ट्रपति


मार्टिन भान बरेन

मार्टिन भान बरेन अमेरिकाका आठौं राष्ट्रपति हुन्। उनको जन्म सन् १७८२ डिसेम्बर ५मा भएको थियो। उनी सन् १८३७ मार्च ४ देखि सन् १८४१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघि आठौं उपराष्ट्रपति र त्यसअघि दशौं विदेशमन्त्री थिए। उनको मातृभाषा डच थियो, त्यसैले बरेन अङ्ग्रेजी नबोल्ने अमेरिकी राष्ट्रपति थिए। उनको निधन सन् १८६२ जुलाई २४मा भयो।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन