मारी अँतवानेत

मेरि एन्टोइनेट Marie Antoinette (/ˌæntwəˈnɛt, ˌɒ̃t-/,[१] फ्रान्सेली: [maʁi ɑ̃twanɛt] ( ); जन्म मेरिया एन्टोनिया जोसेफा जोहान्ना; २ नोभेम्बर १७५५-१६ अक्टोबर १७९३) फ्रान्सेली राज्यक्रान्तिभन्दा अघि फ्रान्सको अन्तिम महारानी थिइन् । उनी अस्ट्रिया साम्राज्ञी र सम्राट फ्रान्सिसको कान्छी छोरी थिइन् । १४ वर्षको उमेरमा मे १७७० मा उनको विवाह लुई सोह्रौँ सँग भयो। १० मे १७७४ मा उनका पतिले राजगद्दी सम्हाले सँगै उनी पनि फ्रान्स र नभरीको महारानी सेप्टेम्बर १७९१ सम्म भएकी थिइन्। फ्रान्सेली क्रान्ति अघि बढ्द!जदा २१ सेप्टेम्बर १७९२ सम्म उनी फ्रेन्चको महारानी भइन्।

२१ सेप्टेम्बर १७९२ मा राजतन्त्रको अन्त्यको घोषणा गरियो। लुइ सोह्रौलाई २१ जनवरी १७९३ मा मृत्युदण्ड दिइयो। मेरि एन्टोइनेटको सुनुवाई १४ अक्टोबर १९७३ मा सुरु भयो र क्रान्तिकारी अदालतले उनलाई ठूलो देशद्रोहको मुद्दामा आरोपित फैसला गर्यो र प्लेस डि ला रिभोलुसन मा गिलेटिनबाट मृत्युदण्ड दिइयो।

१६ अक्टोबर १७९३ मा रानी एन्टोइनेट को मृत्युदण्ड

सन्दर्भसम्पादन

  1. Jones, Daniel (२००३) [१९१७], Peter Roach; James Hartmann; Jane Setter, सम्पादकहरू, English Pronouncing Dictionary, Cambridge: Cambridge University Press, आइएसबिएन 978-3-12-539683-8