माफिया राज भारतीय उपमहाद्वीप को देशहरूमा यस्तो राजनीतिक र आर्थिक स्थितिलाई भनिन्छ जसमा कुनै क्षेत्रको सरकारी या राष्ट्रीय संपत्तिमा नेता, उद्योगपति, सरकारी अधिकारी, प्रहरी कर्मचारी वा अन्य मानिसहरूको एक गैर-कानुनी गुट नियन्त्रण लिदछन र त्यसलाई निजी फाईदाको लागि लूटद छन। भारत मा यो कोईला, भूमि, लकडी, सरकारी निर्माण योजना र अन्य धेरै क्षेत्रहरूमा देखिएको छ। यसको एउटा प्रसिद्ध उदाहरण बिहारझारखंड राज्यको चारो घोटाला थियो।[१]

भारतमा एक कोईलाको खानी - आरोप लग्दछ की धेरै जसो यस्तो खानीमा कोईलाको माफियाको राज छ

यसलाई पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. The Police, State & Society, Ajay K. Mehra, Rene Levy, Pearson Education India, ISBN 9788131731451, ... It begins to appear as if the 'Mafia raj' was the norm and that it was the 'law of the place'. v. ... For example, the 'coal Mafia' in Dhanbad monopolizes all activities related to illegal mining, including transportation, distribution and sale ...