माडागास्कर (अङ्ग्रेजी: Madagascar) सन् २००५ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको कमेडी चलचित्र हो। यस चलचित्रको निर्माण ड्रिमवर्क्स एनिमेसन तथा चलचित्रलाई सार्वजनिक भने ड्रिमवर्क्स पिक्चर्स गरेको थियो।[१][२] एरिक डार्नेलटम म्याकग्राद्वारा निर्देशक यस चलचित्रमा बेन स्टिलर, क्रिस रक, डेभिड स्विमरजाडा पिन्केट स्मिथ अभिनय रहेको छ।

माडागास्कर
निर्देशक
लेखक
निर्मातामिरेली सोरिया
मुख्य कलाकार
सम्पादनएच. ली पीटरसन
सङ्गीतहान्स जिम्मर
वितरक
कम्पनीहरू
वितरकड्रिमवर्क्स पिक्चर्स[२]
प्रदर्शन मिति
  • २७ मे २००५ (2005-05-27) (संयुक्त राज्य)
अवधि
८६ मिनेट
देश संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$७५ मिलियन[२]
बक्स अफिस$५५६.६ मिलियन[२]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Madagascar (2005)", catalog.afi.com (अङ्ग्रेजीमा), American Film Institute, अन्तिम पहुँच १९ अगस्ट २०२१ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "Madagascar (2005) - Financial Information", The Numbers (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर ४, २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्