माईभ्याली अन्तर्राष्ट्रिय क्लब आमन्त्रित गोल्डकप एक चर्चित नेपाली नकआउट फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता इलाममा इलाम फुटबल क्लब प्रत्येक वर्ष आयोजना गर्ने गर्दछ।पुर्वी पहाडी भेगको सर्वाधिक चर्चित र ठूलो यस फुटबल प्रतियोगिताको स्थापना वा सुरूवाट वि.स. २०७१ साल देखि भएको हो।

माईभ्याली गोल्डकप
स्थापना२०१५; ९ वर्ष अघि (२०१५)
क्षेत्र Nepal
समूह सङ्ख्या१०(२०७३)
वर्तमान विजेताझापा ११ फुटबल क्लब
सबैभन्दा सफल क्लबझापा ११ फुटबल क्लब
(२ पटक)
वेबसाइट,
माईभ्याली गोल्डकप २०७३

इलामको ठूलो टुँडिखेलमा सञ्चालन हुने माइभ्यालि प्रतियोगितामा नेपाली तथा विदेशी(भारत ,भूटान,मुख्यत) क्लबहरूले सहभागिता जनाउने गर्दछ।

इतिहास सम्पादन गर्नुहोस्

वि.स.२०७१ सालबाट सुरूवाट भएको यस माईभ्यालि गोल्डकपको पहिलो संस्करण २०७१ साल माघ १४ गतेदेखि २४ गतेसम्म जम्मा ११ दिन चलेको थियो ।पहिलोपटकको प्रतियोगितामा थ्री स्टार क्लब र नेपाल आर्मी क्लब फाइनलमा पुग्न सफल भएका थिए।भने पहिलो उपाधि थ्री स्टार क्लबले उचालेको थियो ।हालसम्मको नतिजा अनुसार झापा ११ फुटबल क्लबले सर्वाधिक दुई पटक यो प्रतियोगिता जितेको छ ।झापाले २०७२ र २०७३ गरी लगातार यो प्रतियोगितामा जित्न सफल भएको थियो ।

विजेताहरू सम्पादन गर्नुहोस्

हाल सम्मको विजेताहरू
संस्करण वर्ष विजेता उपविजेता फाइनल नतिजा
पहिलो २०७१ थ्री स्टार क्लब नेपाल आर्मी क्लब
दोस्रो २०७२ झापा ११ एपीएफ क्लब ०-०
(-३)
तेस्रो २०७३ झापा ११ नेपाल आर्मी क्लब -०

उत्कृष्ट नतिजाहरू सम्पादन गर्नुहोस्

क्लबगत उत्कृष्ट नतिजाहरू
क्र.स. क्लब विजेता उपविजेता विजेता वर्ष
१. झापा ११ २०७२,२०७३
२. थ्री स्टार क्लब २०७१
३. नेपाल आर्मी क्लब
४. एपीएफ क्लब

पुरस्कार राशि सम्पादन गर्नुहोस्

२०७३ को अनुसार पुरस्कार राशि
  • प्रथम पुरस्कार :- रू.५,००,०००|-
  • दोस्रो पुरस्कार :- रू.२,५०,०००|-

पुरस्कारको रूपमा यस विजेता तथा उपविजेतालाई नगद पुरस्कारका साथमा मेडल,प्रमाण-पत्र तथा ट्रफी पनि प्रदान गरिन्छ ।

स्रोत सम्पादन गर्नुहोस्

ढाँचा:माईभ्याली गोल्डकप