माइटी राजु (अङ्ग्रेजी: Mighty Raju) एक भारतीय कार्टुन हो जसले एक चार वर्ष को केटा राजु को शक्ति र बल देखाएको छ । यो कार्टुन छोटा भीम भन्ने आर्को कार्टुनका आधारमा बनाइएको हो । माइटी राजु मा राजु ले आर्यानगर नामक शहर को रक्षा गर्ने गरेको देख्न सकिन्छ ।[२]

माइटी राजु
शैलीएड्भेनचर,कमेडी
लेखकतेजा
निर्देशकराजिव चिलका
निर्माण गर्ने देशभारत
भाषा(हरू)अङ्ग्रेजी, हिन्दी,तामील,तेलेजु
निर्माण
प्रसारण अवधि६० मिनेट(हरेक भाग)
निर्माण कम्पनी(हरु)ग्रीन गोल्ड एनिमेसन प्रा.लि
वितरकग्रीन गोल्ड एनिमेसन प्रा.लि
प्रसारण
मूल च्यानलपोगो टिभी[१]
बाह्य कडीहरू
वेबसाइट
निर्माण वेबसाइट

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Green Gold Animation plans 'Chhota Bheem’s' next installment", Indian Express, अन्तिम पहुँच २४ जनवरी २०१४ 
  2. "Green Gold & Avon introduce exclusive Chhota Bheem bicycles", Free Press Journal, अन्तिम पहुँच २४ जनवरी २०१४