माइक्रोसफ्ट पावरप्वाइन्ट

माइक्रोसफ्ट पावरप्वाइण्ट एक कम्प्युटर अनुप्रयोग हो। यो एउटा प्रचलित प्रजेन्टेशन प्रोग्राम हो । यस प्रोग्रामलाई प्रजेन्टेशन गर्न प्रयोग गरीन्छ । अक्षर, चित्रहरूलाई विभिन्न एनीमेशन दिएर प्रजेन्टेशन तयार गर्न यस प्रयोग्रामको प्रयोग गरिन्छ । यस प्रोग्रामलाई अमेरिकाको माईक्रोसफ्ट कर्पोरेसन[१]ले तयार गरेको हो । यसका अलावा थुप्रै कामहरु माईक्रोसफ्ट पावरप्वईन्टमा गर्न सकिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

सर्बप्रथम पावरप्वाइण्ट म्यासिन्टोश कम्प्यूटरका लागि फोरथाउट, आइएनसी कम्पनीका डेनिस अस्टिन र थोमस रुडकिनले बनाएका थिए । त्यसबेला पावरप्वाइण्टको नाम "प्रिजेन्टर" राखिएको थियो । ट्रेडमार्क को समस्याका कारण सन् १९८७ मा यसको नाम रोबर्ट गास्किन्स को सुझाव अनुसार पावरप्वाइण्ट राखिएको थियो ।

उपयोगीता सम्पादन गर्नुहोस्

माइक्रोसफ्ट पावरप्वाइण्ट प्रजेन्टेशन मुख्य रूपमा स्लाईडको माध्यमबाट बिषयवस्तु प्रजेन्टेशन गर्न प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्