माइक्रोसफ्ट अफिस

माइक्रोसफ्ट अफिस माइक्रोसफ्टको एउटा लोकप्रिय अफिस स्वीट हो। माइक्रोसफ्ट अफिस यस्तो प्याकेज हो जसको प्रयोगबाट कार्यालयका सम्पुर्ण कार्यहरु गर्न सकिन्छ। कार्यालयमा हुने कार्यहरु पत्र तयार गर्ने, गणना गर्ने, सुचित्रित कार्य गर्ने, प्रस्तुतीकरण गर्ने, डाटाबेस व्यवस्थापन एवं ई-मेल आदि जस्ता कार्यका लागि माइक्रोसफ्ट अफिसको बढी प्रयोग हुने गर्दछ। यस सफ्टवेयर वेभ, डेक्सटप तथा मोबाइल संस्करणमा उपलब्ध रहेको छ ।

Microsoft Office 2013-2019 logo and wordmark.svg

इतिहाससम्पादन

माइक्रोसफ्ट अफिस सर्वप्रथम सन् १९८९ मा माइक्रोसफ्ट कर्पोरेशनद्वारा म्याक-ऑपरेटिङ्ग सिस्टमका लागि तयार गरिएको थियो । विन्डोज अपरेटिङ्ग सिस्टमका लागि सन् १९९० मा प्रथम संस्करण तयार गरिएको थियो। वेभ संस्करणमा माइक्रोसफ्ट अफिस-३६५ तथा डेक्सटप संस्करणमा माइक्रोसफ्ट अफिस-२०१९ यसको वर्तमान संस्करण रहेको छ ।

प्रमुख सफ्ट्वेयरसम्पादन

 

 

 

 

 

 

 

 

 

सन्दर्भ सामग्रीहरूसम्पादन

बाहिरी कडिहरूसम्पादन