माइकलएन्जेलो
इटालियन मूर्तिकार, चित्रकार, आर्किटेक्ट र कवि
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
माइकलएन्जेलो दि लोदोविको बोनार्रोति सिमोनी (मार्च ६, १४७५ - मार्च १८, १५६४) एक इटालीयन मुर्तिकार, चित्रकार, निर्माणकर्ता र कवि थिए। उनका सबैभन्दा प्रमुख कृतिहरूमध्येको एक हो डेविड। उनको जन्म पुनर्जागरण कालमा भएको थियो। उनी दुबै हातले चित्र कोर्न सक्दथे। जब एक हात थाक्दथ्यो, उनी अर्को हातले काम गर्न थाल्दथे।
माइकलएन्जेलोले सिस्टिन च्यापलको छानामा चित्र बनाउनुका साथै त्यस च्यापलको भित्ताहरूमा समेत चित्र बनाएका थिए।
उनका केही प्रशिद्ध कृतिहरू:
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि माइकलएन्जेलो सँग जोडिने गरिन्छ:
विकिमिडिया कमन्समा माइकलएन्जेलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा माइकलएन्जेलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।