महाराष्ट्र भूषण भारतको महाराष्ट्र राज्य सरकारद्वारा वार्षिक रूपमा प्रदान गरिने एक सर्वोच्च नागरिक पुरस्कार हो। महराष्ट्र राज्यमा सन् १९९५ मा शिवसेना - भाजपा गठबन्धन सत्तामा आएपछि राज्य स्तरमा यो पुरस्कार स्थापना गर्ने प्रस्ताव राखेको थियो। सन् १९९६ मा महाराष्ट्र भूषण पहिलो पटक सम्मानित गरिएको थियो। साहित्य, कला, खेल, र विज्ञानको क्षेत्रमा प्रत्येक वर्ष सम्मानित गरिदै आएको यो पुरस्कार हाल आएर सामाजिक कार्य, पत्रकारिता, लोक प्रशासन र स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई दिइने गरिन्छ।

महाराष्ट्र भूषण सम्मान
उत्कृष्ट व्यक्तिगत उपलब्धिहरूको लागि महाराष्ट्र राज्यको सर्वोच्च नागरिक पुरस्कार
प्रायोजकमहाराष्ट्र सरकार
पुरस्कार रकम १,०००,०००
प्रथम पुरस्कृतसन् १९९६
अन्तिम पुरस्कृतसन् २०२१

पुरस्कार र चयन प्रक्रिया सम्पादन गर्नुहोस्

वर्तमान समयमा यो पुरस्कार प्राप्तकर्ताले १० लाखको नगद पुरस्कार, एक स्मृति चिह्न र प्रशंसा पत्र प्राप्त गर्ने गर्छन्।[१] महाराष्ट्र सरकारको एक समितिद्वारा विजेताहरूलाई चयन गरिन्छ ।

प्राप्तकर्ताहरू सम्पादन गर्नुहोस्

महाराष्ट्र भूषण पुरस्कार प्राप्तकर्ताहरू निम्न अनुसार छन्:

वर्ष नाम तस्विर क्षेत्र सन्दर्भ
सन् १९९६ पुरुषोत्तम लक्ष्मण देशपाण्डे   साहित्य [२]
सन् १९९७ लता मङ्गेशकर   कला, सङ्गीत
सन् १९९९ विजय भाटकर   विज्ञान
सन् २००१ सचिन तेन्दुलकर   खेलकुद [३]
सन् २००२ भीमसेन जोशी   कला, सङ्गीत [४]
सन् २००३ अभय र रानी बङ्ग   चिकित्सा सेवाहरू [५]
सन् २००४ बाबा आमटे   सामाजिक कार्य [६]
सन् २००५ रघुनाथ अनन्त माशेलकर   विज्ञान [७]
सन् २००६ रतन टाटा   सार्वजनिक प्रशासन [८]
सन् २००७ आरके पाटिल सामाजिक कार्य [९]
सन् २००८ नाना धर्माधिकारी सामाजिक कार्य [१०]
सन् २००८ मङ्गेश पाडगाङ्वकर   साहित्य [११]
सन् २००९ सुलोचना लाटकर   कला, चलचित्र [१२]
सन् २०१० जयन्त नारलीकर   विज्ञान [१३]
सन् २०११ अनिल काकोडकर   विज्ञान [१३]
सन् २०१५ बाबासाहेब पुरन्दरे   साहित्य [१४]
सन् २०२१ आशा भोसले   कला, सङ्गीत

 

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Dharmadhikari bags Maharashtra Bhushan award", Times of India, मूलबाट २०१२-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०२ मिति
  2. "Pu La with Maharashtra Bhushan award", Hindu Vivek Kendra, मूलबाट २०१२-०२-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-११ मिति
  3. "Sachin got Maharashtra Bhushan award", Cricinfo.com, अन्तिम पहुँच २००९-१२-०२ 
  4. "Maharashtra Bhushan award for Bhimsen Joshi", The Times of India, २००२-०४-२७, मूलबाट २०१२-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१० मिति
  5. "Bangs bag Maharashtra Bhushan award", Rediff.com, मूलबाट २०१६-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  6. "Award for Baba Amte, Mashelkar", The Hindu (Chennai, India), २००५-०५-०१, मूलबाट २००५-०५-०६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००५-०५-०६ मिति
  7. "Biodata of Dr RA Meashelar", CSIR, मूलबाट २०१०-०७-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२ 
  8. "Chief Minister Speech", Maharashtra Government, अन्तिम पहुँच २००९-१२-०२ 
  9. "Maharashtra Bhushan award to be conferred posthumously on R K Patil", One India, अन्तिम पहुँच २००९-१२-०२ [dead link]
  10. "'Maharashtra Bhushan' Award Presented to Spiritual Leader", Outlook India, मूलबाट २०११-०७-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२ 
  11. "Dharmadhikari bags Maharashtra Bhushan award", Times of India, मूलबाट २०१२-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०२ मिति
  12. हा तर माझ्या घरचा आहेर! Maharashtra Times, Nov 30, 2009
  13. १३.० १३.१ Narlikar honoured with Maharashtra Bhushan Times of India
  14. "Purandare awarded "Maharashtra Bhushan".", Indian Express, १ मे २०१५, अन्तिम पहुँच १ मे २०१५