महाभारत पर्वत श्रृङ्खला नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको एक पर्वत श्रृङ्खला हो। यो चुरेपर्वतको माथिल्लो भाग हो। उचाइ १५००-३३६० मिटर भएको मोडदार पहाड हो। यसको अग्लो भाग शैलुङ दोलखा जिल्लामा अवस्थित छ। यस पर्वतमा स्वस्थ्कर हावापानी पाइने हुदा यसलाई हावाखोरी पर्वत पनि भनिन्छ|