मस्यौदा:प्रशान्त अर्याल

प्रशान्त अर्याल
जन्मकैलाली, नेपाल
पेशाप्रधान सम्पादक, ग्यालेक्सी फोरके टेलिभिजन
कार्यकालसन् २०२१

प्रशान्त अर्याल (अङ्ग्रेजी: Prashant Aryal) नेपालका एक सक्रिय पत्रकार एवं सम्पादक हुन् । उनी ग्यालेक्सी फोरके टेलिभिजन का संस्थापक प्रधान सम्पादक पनि हुन् । यसअघि उनले कान्तिपुर टेलिभिजन र नेपाल साप्ताहिकको सम्पादकीय नेतृत्व गरेका थिए ।[१][२][३]

क्यारियर सम्पादन गर्नुहोस्

२०५३ सालदेखि कान्तिपुर दैनिकमा रिपोर्टरका रूपमा प्रवेश गरेका उनी केही समय गैरसरकारी संस्थामा पनि कार्यरत रहे । त्यसपछि हिमाल खबरपत्रिका हुँदै नेपाल पत्रिकामा सहायक सम्पादकका रूपमा काम गर्न पुगे । प्रधान सम्पादकसम्म भए ।[४]

सम्मान र पुरस्कार सम्पादन गर्नुहोस्

  1. लीलाराम-कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान-२०७०[५]
  2. गोविन्द वियोगी पत्रकारिता पुरस्कार[६]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्