मसाजिरगोल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मसाजिरगोल (अजरबैजानी: Masazır gölü ) वा मसाजिर ताल अजरबैजानको बाकु नजिकक्वाराडग रायोनमा पर्ने नुनिलो पानीको ताल हो ।
मसाजिरगोल | |
---|---|
रहेको स्थान | क्वाराडग रायोन, अजरबैजान |
प्रकार | Endorheic lake |
सिंचित क्षेत्र | अजरबैजान |
सतहको क्षेत्रफल | १० किमी२ (३.९ वर्ग माइल) |