मलेशिया राष्ट्रिय क्रिकेट टोली

मलेशियन राष्ट्रिय क्रिकेट टिम मलेशियाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट खेलाडीहरूको समूह हो । मलेशिया सन् १९६७ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषदको साह सदस्य हो ।[१]

मलेशिया
आइसिसी सदस्यता अवस्थासह सदस्य (१९६७)
आइसिसी क्षेत्रएसिया
डब्लूसियलथ्री
प्रशिक्षकबिलाल असद
कप्तानअहमद फैयाज
पहिलो अन्तर्राष्ट्रिय
७ मार्च १९७० v मेरिलबोन क्रिकेट क्लब
विश्वकप छनौट
उपस्थिति७ (पहिलो १९७९मा)
उत्कृष्ट नतिजाप्लेट प्रतिस्पर्धा, १९९० तथा १९९४
मे २०१४सम्म

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. मलेसिया क्रिकेटआर्चिभमा

बाह्य कडीहरू सम्पादन गर्नुहोस्