मलाह
मलाह माछा पाल्ने, मार्ने, जाल हान्ने , पौडी खेल्ने तथा डुङ्गा खियाउने एक जाति हो । यिनीहरूको थर तराईमा मुखिया, सहनी तथा मलाह साथै पहाडमा मा झी हुन ।
भाषाहरू | |
---|---|
मैथिली, नेपाली, हिन्दी | |
धर्महरू | |
हिन्दू, बौद्ध [१] |
पेशा
सम्पादन गर्नुहोस्माछा मारेर बिक्री वितरण गर्ने तथा डुङ्गा चलाउने हाल वैदेशिक रोजगारीमा पनि गइरहेका छन् ।
बसोबास गरेका स्थानहरू
सम्पादन गर्नुहोस्हिमाली बाहेक पहाडी तथा तराई मधेस का लगभग सम्पूर्ण जिल्ला अर्थात् ६८ जिल्लाका नदी किनारहरू हाल शहरमा पनि गइरहेका छन् ।[२]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्८३,७२७[३]२०६८ सालको जनगणना अनुसार
- ↑ {Lite web/url=http://www.scribd.com/doc/93185530/Social-Composition-Of Nepal-Caste-Ethinicity-amp-Religion |title = chapter3. social composition of the population = caste/Ethnicity and Religion in Nepal |author = Dr. Dilli Ram Dahal | Publisher = Government of Nepal, Central Bereau of statistics|date = 2002-12-30 |accessdate = 2018-1-25}}
- ↑ https://archive.setopati.com/samaj/61054[स्थायी मृत कडी]
- ↑ https://cbs.gov.np/sectoral_statistics/population/caste_ethnicity वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१९ मिति