मलाह माछा पाल्ने, मार्ने, जाल हान्ने , पौडी खेल्ने तथा डुङ्गा खियाउने एक जाति हो । यिनीहरूको थर तराईमा मुखिया, सहनी तथा मलाह साथै पहाडमा मा झी हुन ।

मलाह
Malah
भाषाहरू
मैथिली, नेपाली, हिन्दी
धर्महरू
हिन्दू, बौद्ध [१]

पेशा सम्पादन गर्नुहोस्

माछा मारेर बिक्री वितरण गर्ने तथा डुङ्गा चलाउने हाल वैदेशिक रोजगारीमा पनि गइरहेका छन् ।

बसोबास गरेका स्थानहरू सम्पादन गर्नुहोस्

हिमाली बाहेक पहाडी तथा तराई मधेस का लगभग सम्पूर्ण जिल्ला अर्थात् ६८ जिल्लाका नदी किनारहरू हाल शहरमा पनि गइरहेका छन् ।[२]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

८३,७२७[३]२०६८ सालको जनगणना अनुसार

  1. {Lite web/url=http://www.scribd.com/doc/93185530/Social-Composition-Of Nepal-Caste-Ethinicity-amp-Religion |title = chapter3. social composition of the population = caste/Ethnicity and Religion in Nepal |author = Dr. Dilli Ram Dahal | Publisher = Government of Nepal, Central Bereau of statistics|date = 2002-12-30 |accessdate = 2018-1-25}}
  2. https://archive.setopati.com/samaj/61054[dead link]
  3. https://cbs.gov.np/sectoral_statistics/population/caste_ethnicity वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१९ मिति