मराक गुरसुता, Marek Michał Grechuta (१० डिसेम्बर १९४५ - ०९ अक्टोबर २००६) - एक [[::en:Poles|पोलिस]] गायक, संगीतकार र कवि थियो। उनले क्रयाकाउ विश्वविद्यालयमा वास्तुकला अध्ययन गरेका थिए ।

मराक गुरसुता
जन्म(१९४५-१२-१०)डिसेम्बर १०, १९४५
जामोसिक, पोल्यान्ड
मृत्यु९ अक्टोबर २००६(2006-10-09) (उमेर ६०)
क्रयाकाउ, पोल्यान्ड
पेशागायक, संगीतकार, कवि
वाद्ययन्त्रपियानो
वेबसाइटwww.marekgrechuta.pl

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्