मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र


मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको छ। यो आयोजनामा मर्स्याङ्दी नदीको पानी प्रयोग गरेर ७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [१] यो आयोजना सन् २००४ मा सञ्चालनमा आउने तय भएपनि चार वर्ष ढिलो सुरु भएको थियो । [२]

मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र
मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र is located in नेपाल
मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र
नेपालको नक्सामा मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको स्थान
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८°८′२७″उ॰ ८४°२६′२४″पू॰ / २८.१४०८३°N ८४.४४०००°E / 28.14083; 84.44000
उद्देश्यPower
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारबराज, वजन
पानीको स्रोतमर्स्याङ्दी नदी
सुरुवात मिति२०५७-०३०-१२ वि.सं.
प्रकारनदीको पानी
टर्बाइन२x ३५MW
क्षमता७० MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)" 
  2. Shrestha, Ratna Sansar (२०१६), "Hydropower Development: Before and After 1992", Hydro Nepal: Journal of Water, Energy and Environment 18: 16–21, आइएसएसएन 2392-4101, डिओआई:10.3126/hn.v18i0.14638