मध्यपाषाण काल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मध्यपाषाण काल (अङ्ग्रेजी Mesolithic) मनुष्यको विकासको त्यो अध्याय हो जुन पुरापाषाण काल र नवपाषाण कालको मध्यमा आउँछ। इतिहासकार यस काललाई १२,००० साल पूर्व देखि लिएर १०,००० साल पूर्वसम्म मान्छन्।
दफन Théviec को - टूलूजको सङ्ग्रहालय
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मध्यपाषाण काल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।