मतवाली वा मतवाला रक्सी तथा मदिरा सेवन गर्ने व्यक्तिको विशेषण हो । विशेषतयः मतवाली विशेषण जातिसूचकको रूपमा प्रयोग गरिन्छ । मदिरा सेवन प्रति आकर्षित मानिएका भोट-बर्मेली भाषा परिवारका जातिहरूको सूचक मानिएको छ । भारोपेली गुटका खस समाजमा रहेका पावै खसहरू पनि मदिरा सेवन गर्ने र हिन्दु परम्परागत जनै धारण नगर्ने हुँदा उनीहरूलाई पनि मतवाला विशेषण दिइएको थियो । यस शब्दको नामाकरण मद(मदिरा)-वालाबाट भएको हो । भारतमा उक्त किसिमले मदिरा सेवन गर्ने पिन्डारी जाति छ जो मतवालाको समकक्षी हो ।


(मत खेनेलाई मात्र मतवाला वा मतवाली भनिन्छ । तर नखनेलाई पनि किन त्यो उपनाम/tag लादिएको छ? र अर्को पाटो मदिरा खाएर नालीमा मुख जोत्लाई किन मलवाली भनिदैन?) खोई कुरो बुझेको? कहिले खोलिन्छ त बुद्धीको बिर्को? (भलो कुराको नमुना)