मडक्यु खोला जलविद्युत केन्द्र


मडक्यु खोला जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको छ। यस आयोजनामा मडक्यु खोलाको प्रवाहबाट १३ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [१] यो आयोजना सिल्केस हाइड्रोपावर प्रालिको स्वामित्वमा रहेको छ । उक्त केन्द्रले २०७४-१२-१९ बाट विद्युत उत्पादन गर्न थालेको हो र उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्छ। [२]

मडक्यु खोला जलविद्युत केन्द्र
मडक्यु खोला जलविद्युत केन्द्र is located in नेपाल
मडक्यु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मडक्यु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममडक्यु खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°२१′४०″उ॰ ८४°०८′४५″पू॰ / २८.३६१११°N ८४.१४५८३°E / 28.36111; 84.14583
उद्देश्यPower
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०७४-१२-१९
प्रकारनदीको पानी
क्षमता१३ MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Nepal", अन्तिम पहुँच २०२०-१२-०७ 
  2. Annual Report 2019/2049