मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग (स्फिओ) फ्रान्सका एउटा सामाजिक-जनवादी राजनीतिक दल थियो । सन् १९०५मा फ्रान्स समाजवादी पार्टी (जूल गेदका मार्क्सवादी धारा) र फ्रान्सेली समाजवादी पार्टी (जाँ जोरका सामाजिक-जनवादी धारा)को एकिकरणबाट यो दलको स्थापना गरियो | यो दल दोस्रो इन्टरनेसनल र समाजवादी इन्टरनेसनलसंग आबद्ध थियो ।
दलको आधिकारिकता १९६९मा सकियो |
दलको महासचिवहरू
सम्पादन गर्नुहोस्- लुइस दुब्रेइय: १९०५-१९१८
- लुदोभिच-ओस्कर फ्रोस्सर्द : १९१८-१९२०
- पोल फौरे : १९२०-१९४०
- दनिएल मयेर : १९४३-१९४६
- गि मोल्ले : १९४६-१९६९