मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग

मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग (स्फिओ) फ्रान्सका एउटा सामाजिक-जनवादी राजनीतिक दल थियो । सन् १९०५मा फ्रान्स समाजवादी पार्टी (जूल गेदका मार्क्सवादी धारा) र फ्रान्सेली समाजवादी पार्टी (जाँ जोरका सामाजिक-जनवादी धारा)को एकिकरणबाट यो दलको स्थापना गरियो | यो दल दोस्रो इन्टरनेसनलसमाजवादी इन्टरनेसनलसंग आबद्ध थियो ।

SFIO

दलको आधिकारिकता १९६९मा सकियो |

दलको महासचिवहरू सम्पादन गर्नुहोस्