मङ्गोलिया राष्ट्रिय फुटबल टोली
(मङ्गोलिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
मङ्गोलिया राष्ट्रिय फुटबल टिम (मङ्गोलियन: Монголын хөлбөмбөгийн үндэсний шигшээ баг Mongolyn khölbömbögiin ündesnii shigshee bag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मङ्गोलियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मङ्गोलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | Хөх Чононууд (Khökh Chononuud) (ब्ल्यु उल्फ्स) | |||
---|---|---|---|---|
सङ्गठन | मङ्गोलियन फुटबल सङ्घ (एमएफए) | |||
सङ्घ | एएफसी (एसिया) | |||
उप-सङ्घ | इएएफएफ (पुर्वी एसिया) | |||
प्रमुख प्रशिक्षक | Michael Weiß | |||
कप्तान | Bayasgalangiin Garidmagnai | |||
सर्वाधिक उपस्थिति | Donorovyn Lümbengarav (३५) | |||
सर्वाधिक गोलकर्ता | Donorovyn Lümbengarav (८)[१] | |||
गृह रङ्गशाला | एमएफएफ फुटबल केन्द्र | |||
फिफा कोड | MNG | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १८६ (२० सेप्टेम्बर २०१८)[२] | |||
उच्च वरीयता | १६० (अगस्ट २०११) | |||
निम्न वरीयता | २०५ (जुलाई २०१५) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
भियतनाम ३–१ मङ्गोलिया (हनोइ, भियतनाम; ३ अक्टोबर १९६०) | ||||
ठूलो विजय | ||||
मङ्गोलिया ९–० उत्तरी मारियाना द्वीप (उलानबटोर, मङ्गोलिया; ४ सेप्टेम्बर २०१८) | ||||
ठूलो हार | ||||
उज्बेकिस्तान १५–० मङ्गोलिया (चियांग माई, थाइल्यान्ड; ५ डिसेम्बर १९९८) |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "मङ्गोलियाका अन्तर्राष्ट्रिय गोलहरू", आर.एस.एस.एस.एफ, अन्तिम पहुँच १२ जनवरी २०११।
- ↑ "फिफा विश्व वरीयता", फिफा, अन्तिम पहुँच २५ नोभेम्बर २०१६।