मकाउ महिला राष्ट्रिय फुटबल टोली

मकाउ महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मकाउको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मकाउ फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

मकाउ
सङ्गठनमकाउ फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियायी फुटबल सङ्घ (पूर्वी एसिया)
फिफा कोडMAC
फिफा वरीयता क्रम
वर्तमान वरीयताNR (२३ जून २०१७)
उच्च वरीयता१३३ (डिसेम्बर २०१४)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाम ११–० मकाउमकाउ
(हार्मोन, ग्वाम; जुलाई २२, २०१४)
ठूलो हार
 ग्वाम ११–० मकाउमकाउ
(हार्मोन, ग्वाम; जुलाई २२, २०१४)

पृष्ठभुमि र विकास सम्पादन गर्नुहोस्

मकाउ फुटबल सङ्घ १९७९ मा फिफाको सदस्य बनेको थियो ।[१]

इतिहास सम्पादन गर्नुहोस्

जून २०१७ सम्म, फिफाले यो टिमलाइ विश्वबरियतामा राखेको थिएन । [२]

देशको बर्दीमा रातो र हरियो शर्ट, रातो र सेतो शर्ट, तथा रातो र सेतो मोजा छन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Pickering, David (१९९४), The Cassell soccer companion : history, facts, anecdotes, London: Cassell, पृ: १९१, आइएसबिएन 0304342319, ओसिएलसी 59851970 
  2. "The FIFA Women's World Ranking", FIFA.com, २००९-०९-२५, अन्तिम पहुँच २०१२-०४-१३ 

बाह्य कडीहरु सम्पादन गर्नुहोस्