भ्लादीमिर मिखाइलोभिच जेन्जिनोभ

भ्लादीमिर मिखाइलोभिच जेन्जिनोभ (जन्म सन् १८८१) - एसेर (सामाजिक-क्रान्तिकारी) पार्टीका एकजना नेता एवं त्यसको केन्द्रीय समितिका सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा प्रतिरक्षावादी बने । सन् १९१७मा पेत्रोग्राद सोभियतको कार्यकारणी समितिका सदस्य, पुँजीजीवीवर्गसँग साँठगाँठका समर्थक । [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८७