भैनी तिहार सिद्धिए पछि भाईटिकाको राती मनाइने एक जात्रा हो। दैलेख जिल्ला लगायत पश्चिम नेपालका निभिन्न ठाउँहरूमा भैनीको जात्रा लाग्दछ। भैनीमा रात भरी देउडा गीत लगायत विभिन्न कार्यक्रमहरूको साथमा रमाइलो गरिन्छ।

भैनी
मितिकार्तिक शुक्ल द्वितीया

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्