भृकुटी पल्प एन्ड पेपर लिमिटेड

भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.स. २०४९ सालमा निजीकरण गरिएपछी गोल्छा समूहले यो कारखाना चलाउदै आएको छ। नेपालमा रहेका छवटा कागज कारखाना मध्येको ठूलो भृकुटीले महिनाको एक हजार ५३० टन कागज उत्पादन गर्दछ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्