भू-क्षय
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
भु-क्षय प्राकृतिक कारणबाट जमिनको माटो खिइदै एक ठाँउबाट अर्को ठाउमा बगेर जाने प्रक्रिया हो। नेपालको भिरालो धरातलिय स्वरुप र कमजोर माटोले गर्दा यहाँ धेरैनै भु-क्षय हुने गरेको छ। नेपालमा भु-क्षयका कारण वर्षेनी २४ करोड घनमिटर माटो बगेर बङ्गालको खाडीमा पुगी न्युमुरे नामको टापु बन्दै गएको छ।
भु-क्षयका कारणहरूसम्पादन
- सामुन्द्रिक गतिविधिद्वारा कटान
- चून प्रदेशमा चून पग्लेर जानु
भु-क्षय समाधानका उपायहरूसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
बाह्य सूत्रसम्पादन
विकिमिडिया कमन्समा भू-क्षय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।