भूमिगत जल (अंग्रेजी: Groundwater) सतह मुनिको पानि लाई भनिन्छ । पृथ्वीको सतहमा भएको पानीको केही भाग खाल्डो, जमिनको चिरा तथा माटोमा भएका छिद्रहरूबाट छिरेर जमिनको सतह भित्र पुग्दछ । तलतिर छिर्दै गएको पानी कडा चट्टान भएको वा  चट्टानका टुक्राहरूले प्वाललाई थुनेको स्थानमा पुगेपछि त्यहीँ नै रोकिन्छ । त्यसरी संचित भएको पानी भूमिगत जल हो ।

भूमिगत जल

नेपालमा भुमिगत जलश्रोतको प्रयोग सम्पादन गर्नुहोस्

नेपालमा भुमिगत जल निम्न प्रयोजनको लागि प्रयोगमा ल्याईरहेको छ :

  • खानेपानी
  • उद्योग धन्दा
  • सिंचाइ

भूमिगत जल प्रयोगका फाईदाहरु सम्पादन गर्नुहोस्

  • चाहिने बेला मात्र प्रयोग गर्न सकिने ।
  • सूख्खा मौसममा सतह पानी छिटै सूक्न गई समस्या पर्दछ भने भुमिगत जलमा खासै असर पर्दैन ।

भुमिगत जलश्रोत विकासको संभाबना सम्पादन गर्नुहोस्

प्रदूषण सम्पादन गर्नुहोस्

सतह को पानि को तुलनामा भूमिगत पानीमा प्रदुषण कम हुन्छ। [१] तर उसको प्रदूषणलाई पहिचान र सुधार गर्न ज्यादै कठिन हुन्छ ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. http://hindi.indiawaterportal.org/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%82%E0%A4%B7%E0%A4%A3 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्