सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए ।[१]

भूपालसिंहदेव
डोय राज्यको राजा
शासनकाल१३६१-१३६१
पूर्वाधिकारीशक्तिसिंहदेव
उत्तराधिकारीहरिसिंहदेव
धर्महिन्दु

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १००