भुवन कुमार पाठक एक नेपाली राजनीतिज्ञ हुन् र हाल २०७९ पुस २९ देखि बागमती प्रदेश सभाको सभामुखको रूपमा सेवा गरिरहेका छन्।[१][२] उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट बागमती प्रदेश सभाका सदस्य हुनुहुन्छ । नेपालको प्रादेशिक निर्वाचनमा उनी खस आर्यबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए।[३]

भुवन कुमार पाठक
दोस्रो बागमती प्रदेश सभाका सभामुख
पद बहाली
२०७९ पुस २९
राज्य प्रमुखयादवचन्द्र शर्मा
सहायकअप्सरा चापागाई खत्री
मुख्यमन्त्रीशालिकराम जमकट्टेल
पूर्वाधिकारीसानु कुमार श्रेष्ठ
व्यक्तिगत विवरण
जन्म१९५८ (उमेर: ६४–६५)
बागमती प्रदेश, नेपाल
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "RPP’s Pathak becomes Bagmati province Speaker", english.hamropatro.com, अन्तिम पहुँच २०२३-१०-०४ 
  2. "बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-१०-०४ 
  3. "बागमती प्रदेशमा समानुपातिकतर्फ पहिलो नम्बरमा को को परे?", हिमालखबर, अन्तिम पहुँच २०२३-१०-०४